थाइ एयरवेज
From Wikipedia, the free encyclopedia
थाइ एयरवेज थाइल्याण्डको राष्ट्रियध्वजा धारण वायु सेवा कम्पनी हो। यस कम्पनीको संसारको विभिन्न स्थानहरू मार्फत हवाई सेवा प्रदान गर्ने गरेको छ। साथ यस कम्पनीले त्रिभुवन विमानस्थलबाट समेत सेवा पुर्याइ रहेको छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |