दक्षिण भारत
From Wikipedia, the free encyclopedia
भारतका दक्षिणी भागलाई दक्षिण भारत पनि भन्दछन्। आफ्नो संस्कृति, इतिहास तथा प्रजातीय मूलको भिन्नताका कारण यो शेष भारतबाट अलग चिन्हारी बनयो चुका हो। हलांकि यति भिन्न भएर पनि यो भारतको विविधताको एक अंगमात्र हो।
दक्षिण भारतीय मान्छे मुख्यतः द्रविड भाषा बोल्दछन् र मुख्यतः द्रविड मूलका छन्।