From Wikipedia, the free encyclopedia
दुर्गा हिन्दूहरूकी पूज्य नौ देवीहरू मध्य एक देवीको रूप हो । हिन्दू धर्मावलम्बीहरूले "शेरावाली माँ" "माँ दुर्गा" आदी नामले दुर्गालाई पुकार्छन । दुर्गा - जो अष्टाङ्ग योग, कर्म एवं उपासना रूप दुःसाध्य साधनद्वारा प्राप्त हुन्छिन्, उनै जगदम्बिका 'दुर्गा' कहलाउँछिन । दुर्गासप्तशती(देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.