नुवाकोट जिल्ला
From Wikipedia, the free encyclopedia
नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश नं. ३ अर्न्तगत राजधानी काठमाडौँको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । नुवाकोट जिल्लाको जनसंख्या २८८,४७८ रहेको छ।[स्रोत नखुलेको] नुवाकोट जिल्लाको सदरमुकाम बिदुर हो।
छरितो तथ्यहरू नुवाकोट जिल्ला ...
नुवाकोट जिल्ला |
---|
बन्द गर्नुहोस्