From Wikipedia, the free encyclopedia
नोभेम्बर २०१५ पेरिस आक्रमण फ्रान्सको राजधानी पेरिस र त्यसको वरिपरी भएको शृङ्खलाबद्ध गोलीबारी र विष्फोटन हो ।[8] यो आक्रामक घटना फ्रान्सको स्थानीय समय अनुसार राति अन्दाजी ९ बजे देखि सुरू भएर अवेर विहान १ बजे सम्म भएको हो ।[9] अहिले सम्मको जानकारी अनुसार विष्फोटन र फायरिङ राजधानी पेरिस र त्यसको वरिपरीका ६ स्थानमा गराइएको हो ।[10] यस आक्रमणलाई दोश्रो विश्वयुद्ध पछीको दोश्रो ठुलो आक्रमण मानिएको छ ।[11]
नोभेम्बर २०१५ पेरिस आक्रम | |
---|---|
स्थान | पेरिस र सेन्ट-डेनिस, फ्रान्स |
मिति | १३ नोभेम्बर २०१५ – १४ नोभेम्बर २०१५ २१:१६ – ००:५८ (केन्द्रीय युरोपेली समय) |
आक्रमणको प्रकार | अन्धाधुन्द गोलाबारी, बम आक्रमण, बन्धक |
हतियारहरू | |
मृत्यु | कम्तीमा १२९ सर्वसाधारण[2] |
घाइते | ३५२[2] ९९ गम्भीर घाइते[3] |
अपराधीहरू | इस्लामिक स्टेट अफ इराक[4] |
सहभागीहरूको सङ्ख्या | निश्चित: ८ आतङ्ककारी आत्मघाती सामग्री सहित र केही एके-४७:[5] |
यस आक्रमण अहिले सम्म १२९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.