From Wikipedia, the free encyclopedia
यो शब्द संस्कृतका दुई उपसर्ग र धातु क्रमशः परि र वृ मिलेर बनेको हो । परि संस्कृतभाषको अति प्रसिद्ध उपसर्ग हो । यसको अर्थ आसपास, चारैतिर, यताउता आदि हुन्छ । यसैगरी वृ धातुकोे अर्थ घेर्नु, बेर्नु, चुन्नु आदि हुन्छ । 'परिव्रियते अनेन परिवार' अर्थात् जसमा व्यक्तिलाई घेरिन्छ त्यो परिवार हो । भर्खर जन्मिएको व्यक्ति परिवारमा सबभन्दा तल हुन्छ, उ विस्तारै बढ्दै जान्छ र नातागोताबाट घेरिँदै जान्छ ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
परिवार एकै घरको छानामुनी बस्ने एकै भान्साको खाना बाडेर खाने ,विवाह, रगत,ग्रहण,वा सम्रपणको सम्बन्ध भित्र आवद्ध सदस्यहरूको समुह हो। परिवारको उत्पतिको सम्बन्धमा प्राचिन गि्रकका विद्धानहरू प्लेटो र अरस्तुले शास्त्रिय सिद्धान्तको प्रतिपादन समएत गरेका छन।
परिवारको उत्पतीको सन्दभमा परिवारको उत्पति र विकासलाई तिन चरणमा बाँडेर चर्चा गर्न सकिन्छ, १ जङगली युग(Sडदडलडy stage) २ व्रवर युग (Barbarism stage) ३ सभ्य युग (Civilization stage)
परिवार विशेष गरी दुई किसिमका हुन्छन् ।
१ एकल २ सयुंक्त
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.