अमेरिकी अभिनेता From Wikipedia, the free encyclopedia
पल वाल्कर (सेप्टेम्बर १२, १९७३[1] – नोभेम्बर ३०, २०१३ ) एक अमेरिकी अभिनेता थिए। उनी बहुप्रसिद्ध चलचित्र फास्ट एण्ड फ्यूरीयस मा ब्रकयन ओ र्कनरको नामले चिनिने गर्दछन्। उनी स.न्. १९८५ ताका हलिउडमा प्रवेश गरेका हुन्।
पल वाल्कर | |
---|---|
जन्म | पल विलियम वाल्कर आइभि सेप्टेम्बर १२, १९७३ Glendale, California, U.S. |
मृत्यु | ३० नोभेम्बर २०१३ ४०) (उमेर Santa Clarita, California, U.S. |
मृत्युको कारण | Traffic collision |
पेशा | अभिनेता |
कार्यकाल | १९८५–२०१३ |
सन्तान | १ |
वेबसाइट | www |
उनको मृत्यु नोभेम्बर ३० २०१३ मा एक कार र्दुघटनामा उनका साथी रोगर रोदस्(Roger Rodas)संगै भएको थियो। उनको उनेर ४० वर्षको थियो। उनले Furious 7 मा काम गरिरहेका थिए। उनको मृत्यु पछि कथा परिवर्तन गर्नु भन्दा उनी जस्तै देखिने उनका भाइलाई खेलाइयो। चलचित्रको अन्तमा प्रमुख पात्रले उनको बारेमा बोलेका छन्। र पहिलाका मुख्खे द्शसे देखाइएको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.