स्पेनी चित्रकार, मूर्तिकार, प्रिन्टमेकर, माटोको सामाग्री निर्माण गर्ने, र चरण डिजाइनर From Wikipedia, the free encyclopedia
पाब्लो पिकासो (स्पेनी: [ˈpaβlo piˈkaso]; २५ अक्टोबर १८८१ – ८ अप्रिल १९७३), एक स्पेनी पेन्टर, मूर्तिकार, डिजाइनर, कवि तथा नाटकलेखक थिए जसले आफ्नो जीवनको वयस्क समय फ्रान्समा बिताएका थिए। उनी बीसौं शताब्दीका सबैभन्दा चर्चित, विवादास्पद र समृद्ध कलाकार थिए । उनले आफ्नो तीक्ष्ण रेखाहरूको प्रयोग गरेर घनवाद अभियानलाई जन्म दिएका थिए। पिकासोको कलाकृतिहरू मानव कल्पनाको जीवित दस्तावेज हुन्।[2][3]
पाब्लो पिकासो | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | पाब्लो डिएगो खोसे फ्रान्थिस्को दे पाउला खुआन नेपोमुथेनो मारिया दे लोस रेमेदिओस थिप्रियानो दे ला सान्तिसिमा त्रिनिदाद रुइथ ई पिकासो[1] |
जन्म | मलागा, स्पेन २५ अक्टोबर १८८१ मालागा, स्पेन |
मृत्यु | ८ अप्रिल १९७३ ९१) मोगनिस, फ्रान्स | (उमेर
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.