बागमती अञ्चल
नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा रहेको एक अञ्चल / From Wikipedia, the free encyclopedia
बागमती अञ्चल अङ्ग्रेजी: Bagmati Zone सुन्नुहोस्ⓘ नेपालको १४ अञ्चल मध्ये एक हो। यो अञ्चलको पूर्वमा जनकपुर अञ्चल, पश्चिममा गण्डकी अञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा नारायणी अञ्चल पर्दछ।
छरितो तथ्यहरू बागमती अञ्चल ...
बागमती अञ्चल |
---|
बन्द गर्नुहोस्