बिउ
फलफूलको नयाँ बिरुवा उत्पादन गर्ने र नस्ल उत्पादन गर्ने बिरुवाको फलफूलको एउटा भागलाई बिउ भनिन्छ / From Wikipedia, the free encyclopedia
फलफूलको नयाँ बिरुवा उत्पादन गर्ने र नस्ल उत्पादन गर्ने बिरुवाको फलफूलको एउटा भागलाई बिउ भनिन्छ। जस्तो मकैको बीउ दाना हो। आँपको बिउ कोया हो। बिउ उचित परिस्थिति जस्तै पानी, हावा, सूर्यको प्रकाश आदि प्राप्त गरेपछि क्रियाशिल हुने गर्छ।