भानुभक्त आचार्य
नेपाली भाषाका आदिकवि / From Wikipedia, the free encyclopedia
भानुभक्त आचार्य (वि.सं.. १८७१ असार २९–१९२५ असोज ६) एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ।
छरितो तथ्यहरू भानुभक्त आचार्य, जन्म ...
भानुभक्त आचार्य | |
---|---|
जन्म | वि. सं. १८७१ असार २९ चुँदी रम्घा, तनहुँ, नेपाल |
मृत्यु | वि सं. १९२५ असोज ६ सेतीघाट, तनहुँ |
पेशा | कवि |
धर्म | हिन्दु धर्म |
बन्द गर्नुहोस्