श्रीलंकाको पूर्व राष्ट्रपति (२००५-२०१५) From Wikipedia, the free encyclopedia
महिन्दा राजपाक्षे दक्षिण एसियाली राष्ट्र श्रीलङ्काको पूर्व राष्ट्रपति हुन् ।[1] उनलाई उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षेले २१ नोबेम्बर २०१९ मा प्रधानमन्त्री नियुक्त गरेका थिए। उनको जन्म सन् १९४५को १८ नोभेम्बर मा श्रीलङ्कामा भएको थियो ।
महिन्दा राजपाक्षे MP | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
මහින්ද රාජපක්ෂ மஹிந்த ராஜபக்ஷ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
13th [[श्रीलङ्काका प्रधानमन्त्री]] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पद बहाली २१ नोबेम्बर २०१९ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | गोटाबय राजपाक्षे | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | रणिल बिक्रमासिंघे | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल De facto 26 October 2018 – 15 December 2018[lower-alpha 1][lower-alpha 2] Disputed with रणिल बिक्रमासिंघे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | मैत्रीपाला सिरिसेना | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | रणिल बिक्रमासिंघे | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | रणिल बिक्रमासिंघे | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल 6 April 2004 – 19 November 2005 | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | चन्द्रिका कुमारातुंगा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | रणिल बिक्रमासिंघे | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | रत्नश्री विक्रमनायके | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
6th श्रीलङ्काका राष्ट्रपति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल 19 November 2005 – 9 January 2015 | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रधानमन्त्री | रत्नश्री विक्रमनायके डी.एम. जयरत्ने | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | चन्द्रिका कुमारातुंगा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | मैत्रीपाला सिरिसेना | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
12th Leader of the Opposition | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल 18 December 2018 – 21 November 2019 | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | मैत्रीपाला सिरिसेना | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रधानमन्त्री | रणिल बिक्रमासिंघे | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | R. Sampanthan | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | Sajith Premadasa | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल 6 February 2002 – 2 April 2004 | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | चन्द्रिका कुमारातुंगा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रधानमन्त्री | रणिल बिक्रमासिंघे | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | रत्नश्री विक्रमनायके | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | रणिल बिक्रमासिंघे | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | Percy Mahendra Rajapaksa १८ नोभेम्बर १९४५ Weerakatiya, Southern Province, British Ceylon (now श्रीलङ्का) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रियता | श्रीलंकन | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राजनीतिक दल | Sri Lanka Podujana Peramuna (after 2018) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्य राजनीतिक संलग्नता | Sri Lanka Freedom Party (before 2018) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जीवन साथी(हरू) | Shiranthi Rajapaksa (née Wickremesinghe) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन्तान(हरू) | Namal Yoshitha Rohitha | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निवास | Medamulana Walawwa | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
मातृ शिक्षाप्रतिष्ठान | Sri Lanka Law College | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जीवनवृति | Attorney at law | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वेबसाइट | Official website | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
श्रीलङ्कामा पृथक्तावादी नारासहित सशस्त्र विद्रोह सुरु गरेको तमिलभाषीहरूको समूह लिट्टेलाई हतियारका बलमा पेलेर उनले श्रीलङ्कामा २७ वर्ष लामो गृहयुद्ध समाप्त गरेका थिए । त्यसलगत्तै भएको निर्वाचनपछि उनी राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित हुन पुगे । उनी सन् १९७० मा पहिलोपटक सांसद बनेका थिए ।
राजापाक्षेले श्रीलङ्काली सेनाको सेनाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । पेसाले अधिवक्ता उनी सन् २००५ मा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुअघि श्रीलङ्काका प्रधानमन्त्री थिए । सन् २००४ मा भएको संसदीय निर्वाचनमा श्रीलङ्काको युनाइटेड पिपल्स फ्रिडम एलायन्स गठबन्धनले बहुमत हासिल गरेपछि गठबन्धनका नेता राजापाक्षे प्रधानमन्त्री बनेका थिए । त्यतिवेला उनले राजमार्ग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए । सन् २००५ मा भएको राष्ट्रपति निर्वाचनले राजापाक्षेको पार्टी श्रीलङ्का फ्रिडम पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनायो । यसपटक पनि उनी विजयी भए ।
राष्ट्रपति बनेपछि राजापाक्षेले रक्षा र अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालय पनि आफैँ सम्हाले । त्यसपछि उनले लिट्टे समस्याको सैन्य समाधान खोज्ने काम गरे । अन्त्यमा सेनाको कारबाहीमा परी लिट्टे प्रमुख प्रभाकरणको मृत्यु भएपछि श्रीलङ्कामा गृहयुद्ध समाप्त भएको औपचारिक घोषणा गरियो ।
श्रीलङ्कामा २०१५ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उनी पराजित भएका थिए। उनले निर्वाचन हारेपछि जनमतको कदर गर्ने भन्दै सत्ता छाडेका थिए। तर कतिपय सत्तापक्षीय व्यक्तिहरूले उनले 'कू' गर्न खोजेको बताएपछि राजापाक्षले त्यसको खण्डन गरेका हुन्।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.