From Wikipedia, the free encyclopedia
उनी अङ्गेजी पप गीत तथा संगित का महान ब्यक्तित्व हुन्। उन्लाई पप जगत् का संम्राट मानिन्छ। सन १९५८ अगस्ट २९मा अमेरिकाको इन्डियानामा ज्याक्सन परिवारको सातौ सन्तानका रूपमा जन्मेका ज्याक्सनको पुरा नाम “माईकल जोसेफ ज्याक्शन” हो। उनकरो ५१ वर्षका उमेरमा रहस्यमय ढङ्गले मृत्यु भएको थियो। ११ वर्षकै उमेरबाट सङ्गीत क्षेत्रमा लागेका ज्याक्सनले १३ वर्षको उमेरमा पहिलो पटक आफ्नो सोलो एल्बम निकालेर `किङ अफ पप`को उपाधी समेत प्राप्त गरेका थिए।
माइकल ज्याक्सन | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | Michael Joseph Jackson |
उपनाम | Michael Joe Jackson |
जन्म | Gary, Indiana, U.S. | अगस्ट २९, १९५८
मृत्यु | जुन २५, २००९ ५०) Los Angeles, California, U.S. | (उमेर
विधा | R&B, pop, rock, soul, funk, disco, new jack swing |
पेशा | Musician, singer-songwriter, arranger, dancer, entertainer, choreographer, actor, businessman, philanthropist |
वाद्ययन्त्र | Vocals |
सक्रिय वर्ष | 1963–2009 |
लेबल | Motown, Universal, Sony, Epic, Legacy, MJJ Productions |
सहयोगी | The Jackson 5 |
उनको पाँच ओटा एल्बम सबैभन्दा बढी बिक्री हुने एल्बमको रूपमा रहेको छ। १९७९को “अफ द वाल”,१९८२को “थ्रिलर”,१९८७को “ब्याड “,१९९१को “डेन्जरस ” र १९९५को “हिस्ट्री ” उनको सबै भन्दा बढी चर्चित एल्बमहरू हुन, जुन अहिले सम्मकै सबैभन्दा बढी बिक्री भएका एल्बमहरू मध्य पर्दछन।
उनको रोबोर्ट डान्स र मूनवाक डान्स हेर्न लाएक हुन्थ्यो। १३ ग्रामी अवार्ड समेत जितिसकेका ज्याक्शनको एल्बम हालसम्म ७५० मिलिएन भन्दा बढी बिक्री भइसकेको छ ,जुन अहिले सम्मकै सर्बाधिक बिक्रीको रेकर्ड हो, जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमै सुचिक्रित छ। उनी मृत्यु पछि पनि धन कमाउने ब्यक्तिमा दोर्स्रो क्ष्रणिमा पर्छन्। उनी डान्सर र गायक दुबै क्षेत्रमा सफल मानिन्छन्।
माइकल जोसेफ ज्याक्सन अगस्त 29, 1958 मा जन्म भएको थियो। सिडनी। उनी एक श्रमजीवी वर्गका अफ्रिकी-अमेरिकी परिवारका १० भाइबहिनीमध्ये आठौं थिए जो ग्यारी, इण्डियानाको औद्योगिक शहरी र शिकागो क्षेत्रको केही भागमा दुई शयनकक्षमा बस्ने एउटा परिवार थियो। ज्याक्सनका तीन बहिनीहरू छन्: रेप्पी, लाटोया र जेनेट, र पाँच भाइहरू: ज्याकी, टिटो, जर्मेन, मार्लन र र्यान्डी। छैटौं भाई, ब्रान्डन, जो दाइ मार्लनको जुम्ल्याहा थिए, जन्मको केही समय पछि मरे।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.