![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4b/Monica_Lewinsky_2014_IDA_Awards_%2528cropped%2529.jpg/640px-Monica_Lewinsky_2014_IDA_Awards_%2528cropped%2529.jpg&w=640&q=50)
मोनिका लेविन्सकी
From Wikipedia, the free encyclopedia
मोनिका लेविन्सकी (जन्म १९७३ जुलाई २३) अमेरिकी सामाजिक कार्यकर्ता तथा ह्वाइट हाउसको पूर्व-इन्टर्न हुन्। अमेरिकाका तात्कालिक राष्ट्रपति बिल क्लिन्टनले सन् १९९८ अगस्त १७ मा दिएको अभिव्यक्तिमा मोनिका लेविन्सकीसँग आफ्नो अनैतिक सम्बन्ध रहेको स्विकार गरेका थिए।[1]