दक्षिण युरोपको देश From Wikipedia, the free encyclopedia
म्यासेडोनिया (अङ्ग्रेजी: Macedonia) आधिकारिक रूपमा म्यासेडोनिया गणतन्त्र दक्षिणी यूरोपमा रहेको देश हो । यो देश युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र भएको हो भने सन् १९९३ यसले संयुक्त राज्यको सदस्यता पाएको थियो ।
म्यासेडोनिया गणतन्त्र Република Македонија (म्यासेडोनियाली) | |
---|---|
राजधानी र सबैभन्दा ठुलो सहर | स्कोपजी ४२°०′उ॰ २१°२६′पू॰ |
युगोस्लाभियाबाट स्वतन्त्र भएको । | |
• घोषित | ८ सेप्टेम्बर १९९१ |
क्षेत्रफल | |
• जम्मा | २५,७१३ किमी२ (९,९२८ वर्ग माइल) (१४५औ) |
• पानी (%) | १.९ |
जनसङ्ख्या | |
• अनुमानित | २,०७३,७०२ |
यो देश भुपरिवेष्ठित देश हो भने यसको कोसोभो, सर्बिया, बुल्गेरिया, ग्रीस र अल्बानियासँग अन्तर्राष्ट्रिय सिमाना रहेको छ । [1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.