मिस नेपाल १९९४ From Wikipedia, the free encyclopedia
रूबी राणा (सन् १९७३) प्रथम मिस नेपाल हुन् ।[1] सन् १९९४मा भएको मिस नेपाल प्रतियोगिता उनले जितेकी हुन्।
रुबी राणा | |
---|---|
जन्म | रुबी राणा सेप्टेम्बर २२, १९७२ काठमाडौँ, नेपाल |
उचाइ | १.७१ मी (५ फिट ७ १⁄२ इन्च) |
उपाधि | मिस नेपाल १९९४ मिस वीरगञ्ज १९९४ |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | कालो |
आँखाको रङ्ग | खैरो |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल १९९४ मिस एसिया प्यासिफिक १९९४ |
रूबीको जन्म सन् १९७३ सेप्टेम्बर २२ का दिन वीरगञ्जमा भएको थियो। उनले २०५२ साल फागुनमा प्रजय विक्रम शाहसँग विवाह गरिन्। उनका पिता जनकबहादुर राणा, भारतीय सेनाका भूतपूर्व क्याप्टेन हुन्। जनकबहादुर साहित्यमा पहिचान बनाएका व्यक्ति हुन्।
वीरगञ्जबाट उनले प्रतिनिधित्व गरेको मिस नेपाल १९९४ काठमाडौँ, जेसिजले आयोजना गरेको थियो। उनलाई नगद ५० हजार रूपैयाँसहित अन्य पुरस्कार प्रदान गरिएको थियो। उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः लतिका मास्के र दिच्छेन दोल्कर लामा भएका थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.