लिथियम आयन ब्याट्री
From Wikipedia, the free encyclopedia
लिथियम-आयन ब्याट्री (Lithium Ion Battery) वा LIB एक रिचार्जेबल ब्याट्री हो। जब ब्याट्री अनचार्ज हुन्छ, लिथियम आयनहरू यसको नकारात्मक बाट सकारात्मक पक्षमा प्रवाहित हुन्छन् र जब ब्याट्री चार्ज गरिन्छ, यो एनोडबाट क्याथोड तर्फ बग्छ। यी ब्याट्रीहरू प्रायः आजको उपभोक्ता इलेक्ट्रोनिक सामानहरूमा प्रयोग गरिन्छ र पोर्टेबल इलेक्ट्रोनिक उपकरणहरूको लागि सबैभन्दा लोकप्रिय रिचार्जेबल ब्याट्रीहरू मध्ये एक हो।