वायु पुराण
From Wikipedia, the free encyclopedia
यस पुराणमा शिव उपासना चर्चा धेरै भएका कारण यसलाई शिवपुराणको दोस्रो अङ्ग मानिन्छ, फेरि पनि यसमा वैष्णव मतमा विस्तृत प्रतिपादन मिल्दछ। यसमा खगोल, भूगोल, सृष्टिक्रम, युग, तीर्थ, पितर, श्राद्ध, राजवंश, ऋषिवंश, वेद शाखाहरू, संगीत शास्त्र, शिवभक्ति, आदिको सविस्तार निरूपण छ।
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (मे २०१३) |