![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f2/Allchin_Royal_Chester_1.jpg/640px-Allchin_Royal_Chester_1.jpg&w=640&q=50)
वाष्प इन्जिन
From Wikipedia, the free encyclopedia
वाष्पयान वा बाफको इन्जिन एक प्रकारको उष्मीय इन्जिन हो जसले कार्य गर्नको लागि जल-वाष्पको प्रयोग गर्दछ। बाफको इन्जिन अधिकांशतः वाह्य दहन इन्जिन हुन्छन् जसमा रैंकाइन चक्र (Rankine cycle) नामक ताप-चक्र (heat cycle) उपयोगमा ल्याइन्छ। केही वाष्पयान सौर्य उर्जा, नविकरणीय उर्जा या जिओथर्मल उर्जाले पनि चल्दछन्।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f2/Allchin_Royal_Chester_1.jpg/640px-Allchin_Royal_Chester_1.jpg)