अंग्रेजी रक ब्यान्ड From Wikipedia, the free encyclopedia
द बिटल्स १९६०को एक अङ्ग्रेजी रक ब्यान्ड थियो। यसको निर्माण इङ्ल्यान्डको लिभरपुलमा गरिएको थियो। यस ब्यण्डमा जोन लेनन, पल मेकार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार थिए जो त्यो समयका व्यापक प्रभावशाली कलाकार थिए। यो ब्यण्ड १९५०को दशकको रक एन्ड रोलको शैलीमा शुरु गरिएको थियो र त्यस् पछि बिटल्सले धेरै अन्य शैलीको प्रयोग गर्यो। यश ब्यान्डलाई संसारमा अहिले सम्मको सबैभन्दा लोकप्रिय ब्यान्ड मानिन्छ।[1][2]
द बिटल्स | |
---|---|
व्यक्तिगत विवरण | |
उत्पत्ति | लिभरपुल, इङ्ल्यान्ड |
विधा |
|
सक्रिय वर्ष | १९६०-१९७० |
लेबल |
|
सहयोगी |
|
वेबसाइट | thebeatles |
पूर्व सदस्य(हरू) | |
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.