![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/fa/Rotavirus_Reconstruction.jpg/640px-Rotavirus_Reconstruction.jpg&w=640&q=50)
विषाणु
सानो संक्रात्मक चिज जुन जिवित कोशमा मात्र जिउन र नक्कल गर्न सक्छ / From Wikipedia, the free encyclopedia
भाइरसलाई नेपालीमा विषाणु भन्ने गरिन्छ । भाइरस शब्द लेटिन शब्दबाट आएको हो जसको अर्थ विषाणु भन्ने हुन्छ । भाइरससम्बन्धी अध्ययन गर्ने बिज्ञानलाई भाइरोलोजी भनिन्छ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा विषाणु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |