समुद्री गाई पानीमा बस्ने शाकाहारी स्तनधारी जनावरहरूको गण हो। यिनीहरू सामान्यतया दलदलहरू, नदीहरू, मुहानहरू, समुद्री सिमसारहरू तथा समुद्रहरूमा बस्छन्। यसका पाँचवटा प्रजातिहरू मध्ये एक प्रजाति; स्टेलरको समुद्री गाई लोप भइसकेको छ।[2] हाल विश्वमा यसका तीन प्रजातिका म्यानटी ( उत्तर अमेरिकन, अमेजनअफ्रिकन) र डुगङ गरी चारवटा प्रजातिहरू पाइन्छन्।

छरितो तथ्यहरू वैज्ञानिक वर्गीकरण, परिवारहरू ...
समुद्री गाई
सामयिक शृङ्खला: प्रारम्भिक इओसिनहोलोसिन, 55.8–0 Ma
Thumb
माथी बायाँबाट घडीको दिशामा: उत्तर अमेरिकन म्यानटी, अफ्रिकन म्यानटी, स्टेलरको समुद्री गाई, डुगङ, अमेजन म्यानटी
वैज्ञानिक वर्गीकरण e
जगत:जनावर
सङ्घ:रज्जुकी
वर्ग:स्तनधारी प्राणी
Superorder:Afrotheria
Clade:Paenungulata
Clade:Tethytheria
गण:सरेनिया
इलाइगर, १८११
परिवारहरू
  • Dugongidae
  • Trichechidae
  • Prorastomidae
  • Protosirenidae
Thumb
उत्तर अमेरिकन (हरियो), अमेजन (रातो), अफ्रिकन (सुन्तला), डुगङ (निलो), स्टेलरको समुद्री गाई (गोलो घेरामा)
पर्याय[1]
  • Halobioidea Ameghino, १८८९
  • Herbivorae Gray, १८२१
  • Phycoceta Haeckel, १८६६
  • Sirenoidea van Beneden, १८५५
  • Sireniformes Kinman, १९९४
  • Trichechiformes Hay, १९२३
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.