पब्लिक कम्पनी भन्नाले कम्तिमा सात जना संस्थापक भई बढीमा जति पनि संस्थापक रहि स्थापना हुने कम्पनीलाई पब्लिक भनिन्छ ।[1] यो एक किसिमको संयुक्त स्टक कम्पनी हो । जुन कम्पनीको शेयर स्वामित्वलाई साधारण जनतामा बाडिएको र शेयर बजारमा स्वतन्त्र रूपमा शेयरको कारोबार हुने कम्पनीलाई पब्लिक कम्पनी भनिन्छ ।[2] पब्लिक कम्पनीको शेयर तथा डिबेन्चर खुलारूपमा विक्रि हुने गर्दछ भने यस्तो कम्पनीको शेयरलाई शेयरधनीले धितोबन्धक राख्न वा अन्य कुनै किसिमले हक छाडी दिन खुला हुने गर्दछ ।

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.