From Wikipedia, the free encyclopedia
स्नातक तह एक शैक्षिक तह हो । (१०+२) तथा प्रविणता प्रमाणपत्र तह वा सो सरह को शैक्षिक तह उत्रिण गरेपछि स्नातक तहमा प्रवेश पाइन्छ । नेपालमा ३ वर्षे, ४ वर्षे तथा ५ वर्षे[1] स्नातक तह पछि स्नातकोत्तर तहमा प्रवेश पाइन्छ । नेपालमा उदाहरणका लागि बि ए, बि एस्सी, बि इ, बि एड, बि एल एल एल बी (५ वर्षे), बि बि ए, बि कम, इत्यादी स्नातक तहहरुका उदारहण हुन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.