एक वर्षमा १६ अक्टोबर ग्रेगोरी पात्रो अनुसार वर्षको २९०औँ (अधिक वर्षमा २९१औँ) दिन हो। वर्ष अन्त्य हुन अहिले पनि ७५ दिन बाँकी छ।

१०१११२
१३१४१५१६१७१८१९
२०२१२२२३२४२५२६
२७२८२९३०३१  

घटनाहरू

  • १३८४ – जडभेजा नारी भएतापनि पोल्यान्डकि राजा भईन।
  • १७९३ – फ्रान्सको जित पछि वाटगिनीजको युद्ध समाप्त भयो।
  • १८१३ – छैटौँ कोलिटनले नेपोलियन बोनापार्ट लाइ आक्रमण गरे।
  • १८४१ – कुइन्स विश्वविद्यालयको क्यानाडामा स्थापना भयो।
  • १९५१ – पाकिस्तानीका प्रथम प्रधानमन्त्री लियाकत अलि खानको रवलपिन्डामा हत्या गरियो।
  • १९८४ – ड्याजमन्ड टुटुले नोबेल शान्ति पुरस्कार जिते।
  • २०१३ – लियो एयरलाईन्स फल्इट ३०१ को पक्से अन्तर्राष्ट्रिय विमान स्थलमा दुरघटना भयो।

जन्म तिथि

  • १४३० स्कटल्याण्डका राजा जम्स दोस्राको जन्म भयो। (मृत्यु. १४६०)
  • १५३५ निवा निगाडी, जामानका समुराई को जन्म भयो। (मृत्यु. १५८५)
  • १६२० पेइरी डी पगट, फ्रान्सका चित्रकार र मुर्तिकारको जन्म भयो। (मृत्यु. १६९४)
  • १६७८ अन्ना वासर, सुविडेनका चित्रकारको जन्म भयो। (मृत्यु. १७१४)
  • १७२९ पेइरी भान मल्दारे, (मृत्यु. १७६८)
  • १७५८ नोवा वेव्स्टर, अमेरिकाका भाषाबिज्ञको जन्म भयो। (मृत्यु. १८४३)
  • १७६२ पल हेल्टन,एक अमेरिकी राजनितिज्ञको जन्म भयो। (मृत्यु. १८१६)
  • १७८९ विलियम बुर्टोन,अमेरिकी राजनीतिज्ञको जन्म भयो। (मृत्यु. १८६६)
  • १८०४ बेन्जामिन रुसेल, एक अमेरिकी चित्रकारको जन्म भयो। (मृत्यु. १८८५)
  • १८१९ अस्टीन एफ पिकेल,एक अमेरिकी राजनितीजको जन्म भयो।(मृत्यु. १८८६)
  • १८४० कोर्डा कियोटिका, जापानका राजनीतिज्ञको जन्म भयो। (मृत्यु. १९००)
  • १८६१ जे. बि. बुरी, एक आयरल्यानडका इतिहासकारको जन्म भयो।
  • १९७१ – च्याड ग्रे, एक अमेरिकी गायक तथा संगितकारको जन्म भयो।
  • १९७१ – पल स्पर्क, एक अमेरिकी अभिनेताको जन्म भयो।
  • १९७३ – डेविड अन्सवोर्थ, एक अङ्ग्रेजी फुटबलाक म्यानेजको जन्म भयो।
  • १९८३ – केनि ओमेगा, एक क्यानाडाका कुस्ती खेलाडीको जन्म भयो।
  • १९८६ – इना, रोमानियाकि गाइकाको जन्म भयो।

मृत्यु तिथि

पर्व र उत्सवहरू

बाहिरका सूत्रहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.