उत्तर कोरिया राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
उत्तर कोरिया राष्ट्रिय फुटबल टिम(कोरियाली: 조선민주주의인민공화국 축구 국가대표팀 अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्तर कोरियाको प्रतिनिधित्व गर्ने राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो ।[5] यो उत्तर कोरियामा फुटबलको लागि शासकीय निकाय लोकतान्त्रिक कोरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | Chollima[1] | ||
---|---|---|---|
सङ्गठन | लोकतान्त्रिक गणतन्त्र कोरिया फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | पूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | किम योङ-जुङ[2] | ||
कप्तान | Ri Myong-guk | ||
सर्वाधिक उपस्थिति | Ri Myong-guk (९६) | ||
सर्वाधिक गोलकर्ता | Jong Il-gwan (१८) | ||
गृह रङ्गशाला | Kim Il-sung Stadium | ||
फिफा कोड | PRK | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १०९ १ (२० सेप्टेम्बर २०१८)[3] | ||
उच्च वरीयता | ५७ (नोभेम्बर १९९३) | ||
निम्न वरीयता | १८१ (अक्टोबर – नोभेम्बर १९९८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
उत्तर कोरिया १–० China PR (बेइजिङ, चीन; अक्टोबर ७, १९५६)[4] | |||
ठूलो विजय | |||
उत्तर कोरिया २१–० ग्वाम (ताइपेइ, ताइवान; मार्च ११, २००५) | |||
ठूलो हार | |||
पोर्तगाल ७–० उत्तर कोरिया (केप टाउन, दक्षिण अफ्रिका; जून २१, २०१०) | |||
विश्वकप | |||
उपस्थिति | २ (पहिलो खेल १९६६) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल, १९६६ | ||
एसिया कप | |||
उपस्थिति | ५ (पहिलो खेल १९८०) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान, १९८० | ||
ग्रीष्मकालीन ओलम्पिक खेल | |||
उपस्थिति | १ (पहिलो खेल १९७६) | ||
उत्कृष्ट नतिजा | क्वाटर-फाइनल, १९७६ |
बन्द गर्नुहोस्