एएफसी एसिया कप
From Wikipedia, the free encyclopedia
एएफसी एसिया कप एसियाली फुटबल महासङ्घका पुरूष फुटबल टिमहरू बिच हुने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। जुन प्रत्येक ४-४ वर्षको अनतरालमा एएफसी सदस्य राष्ट्रहरूले आयोजना गर्ने गर्दछन् ।
छरितो तथ्यहरू स्थापना, क्षेत्र ...
स्थापना | १९५६; ६८ वर्ष अघि (१९५६) |
---|---|
क्षेत्र | एसिया र अस्ट्रेलिया (एएफसी) |
समूह सङ्ख्या | १४ (फाइनल) ४७ (छनोट चरणका टिम) |
वर्तमान विजेता | अस्ट्रेलिया (१ उपाधि) |
सबैभन्दा सफल टोली | जापान (४ उपाधि) |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०१९ एएफसी एसिया कप |
बन्द गर्नुहोस्