बराह अवतार
From Wikipedia, the free encyclopedia
हिन्दू धर्मका अनुसार भगवान विष्णुले बराह "बँदेल"को रूप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने "हिरण्याक्ष" नाम गरेको राक्षसको बध गरेका थिए। जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पृथ्वीको उद्दार गर्नु भएको थियो ।