बँदेल
From Wikipedia, the free encyclopedia
बँदेल अथव बनेल सुँगुर जस्तो देखिने एक जंगली जनावर हो । बनेललाई बराह, अथवा वन सुँगुर भनेको पनि सुनिन्छ । कसैले यसलाई कतर्नो (कपडा काट्ने कैंची) जस्तो दाँत भएकोले यसलाई कतर्ने पनि भन्छन् । यो मुख्यतया एसिया तथा युरोपका भूभागमा पाइन्छ भने अफ्रिका, अस्ट्रेलिया र अमेरिकामा पनि कतै कतै पाईने गर्छ । बनेल तराइ पहाड सबै ठाउँमा पाइने जनावर हो ।
छरितो तथ्यहरू बँदेल सामयिक शृङ्खला: Early Pleistocene – Recent, संरक्षण स्थिति ...
बँदेल सामयिक शृङ्खला: Early Pleistocene – Recent | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | स्तनधारी प्राणी |
गण: | Artiodactyla |
कुल: | Suidae |
वंश: | Sus |
प्रजाति: | S. scrofa |
वैज्ञानिक नाम | |
Sus scrofa Linnaeus, 1758 | |
Reconstructed range of wild boar (green) and introduced populations (blue). Not shown are smaller introduced populations in the Caribbean, sub-Saharan Africa and elsewhere (such as the southwest of Australia.).[1][2] |
बन्द गर्नुहोस्