अस्ट्रेलिया (अङ्ग्रेजी: Australia) आधिकारिक रूपमा अस्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्ध को महादेश अर्न्तगत पर्ने एउटा देश हो । जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो टापु पनि हो जसमा टासमानिया तथा अन्य टापुहरू हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् । अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश, एउटा राष्ट्र तथा एउटा टापु मान्ने गरिन्छ । यसको छिमेकी मुलुकहरू उत्तरमा इन्डोनेसिया, पूर्वी टिमोर तथा पपुवा न्युगिनी त्यस्तै उत्तर पुर्वमा सोलोमन द्वीप र दक्षिणपुर्वमा न्युजिल्यान्ड रहेको छ ।

छरितो तथ्यहरू अस्ट्रेलियाली राष्ट्रमण्डल, राजधानी ...
अस्ट्रेलियाली राष्ट्रमण्डल
Thumb
प्रतीकचिह्न
राष्ट्रिय गान: एडभान्स अस्ट्रेलिया फेयर
Thumb
राजधानीक्यानेबरा
सबैभन्दा ठुलो सहरसिड्नी
राष्ट्रिय भाषाअङ्ग्रेजी
जातिगत समूहहरू
९२% खैरौ,
७% एसियाली,
१% जनजाति तथा अन्य[1]
रैथाने(हरू)अस्ट्रेलियन,
औसी[2][3] (colloquial)
सरकारसङ्घिय संसदीय लोकत्रान्त्रिक संबैधानिक राजतन्त्र
 राजतन्त्र
एलिजाबेथ द्वितीय
 गभर्नर जनरल
क्वेंटिन ब्रिक
 प्रधानमन्त्री
केभिन रुड
स्वतन्त्र 
 संबिधान
सन् १९०१ जनवारी १
 वेस्टमिनिस्टर प्रतिमा, १९३१
सन् १९३१ डिसेम्बर ११
 वेस्टमिनिस्टर प्रतिमा ग्रहण ऐन, १९३१
सन् १९४२ अक्टोबर ९
 अस्ट्रेलिया ऐन १९८६
सन् १९८६ मार्च ३
क्षेत्रफल
 जम्मा
७६,८६,८५० किमी (२९,६७,९१० वर्ग माइल) (छैठौ)
 पानी (%)
०.८९७
जनसङ्ख्या
 २००६ जनगणना
१,९८,५५,२८८
 घनत्व
 /किमी2 (५.२ /वर्ग माइल) (२३२nd)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
 जम्मा
US$७९५.३०५ बिलियन[4] (१७ औ)
 प्रति व्यक्ति
US$३७,२९८[4] (१५ औ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२००८ लगत
 जम्मा
US$१,०१० बिलियन[4] (१५ औ)
 प्रति व्यक्ति
US$४७,४००[4] (१३ औ)
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.944[5]
धेरै उच्च · ८औ
मुद्राअस्ट्रेलियन डलर (AUD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+८ देखि +१०.५ (विभिन्न)
 ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+९ देखि +११.५ (विभिन्न)
सडक प्रयोगबायाँ
टेलिफोन कोड६१
इन्टरनेट डोमेन.au
बन्द गर्नुहोस्

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.