गोपाल प्रसाद पराजुली
From Wikipedia, the free encyclopedia
गोपाल पराजुली सम्माननिय सर्वोच्च अदालतको पूर्व प्रधान न्यायधीश हुन् । पराजुली आफ्नो फरक फरक जन्ममिती प्रकरणले विवादमा तानिएका थिए ।[2]
छरितो तथ्यहरू सम्माननीयगोपाल पराजुली, सर्वोच्च अदालतको प्रधान न्यायधीश ...
सम्माननीय गोपाल पराजुली | |
---|---|
सर्वोच्च अदालतको प्रधान न्यायधीश | |
कार्यकाल २०७४/०३/०२–२०७४/११/३० | |
नियुक्ति कर्ता | नेपालको संवैधानिक परिषद् |
पूर्वाधिकारी | सुशीला कार्की |
उतराधिकारी | ओम प्रकाश मिश्र |
व्यक्तिगत विवरण | |
जन्म | तनहुँ जिल्ला[1] |
बन्द गर्नुहोस्