थ्यानआनमन चोक (/ˈtjɛnənmən/;[1] 天安门, Pinyin: Tiān'ānmén; Wade–Giles: Tʻien1-an1-mên2) चीनको बेइजिङ्गको सिटि सेन्टरको एक चोक हो । यसको नाम थ्यानआनमन ("स्वर्गीय शान्ति को द्वार") बात राखिएको थियो। यसको उत्तरमा फरबिडन सिटी छ। चोकमा पिपल्स हिरोको स्मारक. ग्रेट हाल अफ पिपल, चीनको राष्ट्रिय संग्राहलय र माओ त्से तुङ्को समाधी छ । माओ त्से तुङ्ले १ अक्टोबर १९४९ मा यसै चोकबाट जनवादी गणतन्त्र चीनको घोषणा गरेका थिए , यस घटनाको वार्षिकोत्सव अझै पनि त्यहाँ मनाइन्छ। [2] थ्यानआनमन चोकको आकार ७६५ x २८२ मिटर (२१५,७३० मीटर वा ५३,३१ एकड ) छ। [3] यो चिनियाँ इतिहासको धेरै महत्वपूर्ण घटनाहरूको स्थल भएकाले यसको ठूलो सांस्कृतिक महत्व छ।

Thumb
तियानमेन चोक

चीनबाहिर, चोकलाई सन् १९८९ को प्रदर्शनको कारण परिचित छ। यो प्रदर्शन सैन्य दमनबाट समाप्त भयो, यसलाई थ्यानआनमन चोक नरसंहार वा जून चौथो नरसंहार पनि भनिन्छ। [4] [5] [6]

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.