नेपालको राजधानी काठमाडौंमा रहेको विमानस्थल From Wikipedia, the free encyclopedia
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँमा रहेको विमानस्थल हो। यो नेपालको प्रमुख र हालसम्म चालु एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
सञ्चालक | नेपाल नागरिक उड्डयन प्राधिकरण | ||||||||||
सेवा गर्ने स्थान | काठमाडौँ, नेपाल | ||||||||||
उचाइ समुद्री सतह | ४,३९० ft / १,३३८ m | ||||||||||
निर्देशाङ्क | २७°४१′४७″उ॰ ०८५°२१′३२″पू॰ | ||||||||||
वेबसाइट | www | ||||||||||
नक्सा | |||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
यस विमानस्थलको आरम्भ गौचर विमानस्थलको नामबाट सुरु भएको थियो । नेपाल मा आधिकारिक रूपमा विमानन को आरम्भ १९४९ मा एक लोन ४-सीटर बीचक्राफ़्ट बोनान्ज़ा विमान को अवतरणबाट सुरु भएको थियो। यसमा एक भारतीय राजदूत सवार थिए। गौचर एवम् कोलकाता बिच पहिलो चार्टर उड़ान हिमालयन एविएशन को एक डैकोटा विमान २० फेब्रुअरी १९५० मा चलेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गौचरण विमानस्थलको नामबाट बिसं २००६ देखि नागरिक उड्डयन सेवा शुरु गर्यो। वि.सं. २०१२ मा तत्कालिन राजा महेन्द्रले यो विमानस्थलको आधिकारीक रूपमा उद्घाटन गरेर आफ्ना बुवा राजा त्रिभुवनको नामबाट नामाकरण गरी त्रिभुवन विमानस्थल राख्न लगाए।
यो विमानस्थल काठमाडौँ महानगरपालिकाको पूर्वी क्षेत्रको चक्रपथभन्दा बाहिर मनहरा नदीको पश्चिममा अवस्थित छ। यो विमानस्थलको दक्षिण पट्टी कोटेश्वर, उत्तरमा गौरीघाट र पश्चिममा चक्रपथ पर्दछन।
विमानसेवा | गन्तव्य(हरू) |
---|---|
अग्नि एयर | भद्रपुर, भैरहवा, बिराटनगर, लुक्ला, पोखरा, तुम्लिङ्गटार [4] |
एयर अरेविया | सारजाह |
एयर एसिया | क्वलालम्पुर [१५ जुनबाट शुरु] |
एयर चाइना | चेङ्दु, ल्हासा |
एयर इन्डिया | दिल्ली, कोलकाता, बारणासी |
अर्कफ्लाई | Amsterdam |
विमान बङ्गलादेश | ढाका |
बुद्ध एअर | भद्रपुर, भैरहवा, बिराटनगर, भरतपुर, धनगढी, जनकपुर, नेपालगञ्ज, पोखरा, सिमरा, दिल्ली, लखनऊ, पारो |
चाइना इस्टर्न एयरलाईन्स | कुङ्मिङ |
चाइना साउर्दन एयरलाईन्स | ग्वाङ्जोऊ |
ड्र्यागन एयर | हङकङ |
ड्रुक एयर | बाग्डोग्रा, दिल्ली, पारो |
इथियाद एयरवेज | अबुधाबी |
फ्लाईदुबइ | दुबई |
गुण एयरलाईन्स | पोखरा, बिराटनगर, जनकपुर, सिमरा[5] |
जिएमजि एयरलाईन्स | ढाका |
गल्फ एयर | बहराईन |
जेट एयरवेज | दिल्ली, कोलकाता, बम्बई |
जेटलाईन | दिल्ली |
जोर्डन उड्ययन | यमन |
किङ्गफिसर एयरलाईन्स | दिल्ली, कोलकाता, बम्बई |
कोरियन एयर | सियोल-इन्चेन |
नेपाल वायुसेवा निगम | बैङ्कक-सुवर्णभूमी, भोजपुर, चौरझरी, दिल्ली, दोहा, दुबई, हङकङ, कगेलडाँडा, खानीडाँडा, क्वालालम्पुर, लामीडाँडा, लुक्ला, फाप्लु, पोखरा, रुकुमकोट, रुम्जाटार, थामखर्क, तुम्लिङ्टार [6] |
ओमान एयर | मस्कट |
पाकिस्तान एयरलाईन्स | इस्लामाबाद, कराँची |
कतार एयरवेज | दोहा |
सिल्क एयर | सिंगापुर |
सिता एयर | Biratnagar, Dang, Dhangadhi, Janakpur, Jomsom, Lukla, Pokhara, Tumlingtar [7] |
स्पाइसजेट | Delhi |
तारा एयर | Bajura, Bharatpur, Dolpa, Jomsom, Jumla, Lamidanda, Lukla, Meghauli, Nepalgunj, Phaplu, Pokhara, Ramechhap, Rara, Rumjatar, Simikot, Surkhet, Tumlingtar[8] |
थाइ एयरवेज | Bangkok-Suvarnabhumi |
यूनाइटेड एयरवेज | Dhaka |
यति एयरलाईन्स | Bhadrapur, Bhairahawa, Biratnagar, Dhangadhi, Janakpur, Nepalgunj, Pokhara[9] |
त्रिभुवन विमानस्थलबाट उडान गर्ने विमानसेवा हरू निम्न छन।
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहरसम्म बिस्तारित छ-
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.