लेस्टर सिटी फुटबल क्लब
इङ्गल्याण्डको फुटबल क्लब / From Wikipedia, the free encyclopedia
लेस्टर सिटी फुटबल क्लब लेस्टरमा आधारित एक अङ्ग्रेजी फुटबल क्लब हो। क्लबको गृह मैदान लेस्टरमा अवस्थित किङ पावर स्टेडियम हो। उनीहरूले प्रिमियर लिगमा प्रतिस्पर्धा गर्छन्।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | लेस्टर सिटी फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द फक्सेस | |||
स्थापना | १८८४; १४० वर्ष अघि (१८८४) ( लेस्टर फोस्सिका रूपमा ) | |||
मैदान | किङ पावर स्टेडियम | |||
मैदान क्षमता | ३२,३१५[1] | |||
मालिक | किङ पवर अन्तर्राष्ट्रिय ग्रुप | |||
अध्यक्ष | Vichai Srivaddhanaprabha | |||
म्यानेजर | Claude Puel | |||
लिग | प्रिमियर लिग | |||
२०१७-१८ | २० मा ९औँं | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
बन्द गर्नुहोस्