इब्राहिम लोदी
From Wikipedia, the free encyclopedia
इब्राहिम लोधी (मृत्यु २१ अप्रैल, १५१६) दिल्ली सल्तनतको अन्तिम सुल्तान थिए। उनी अफगानि थिए। उसले भारत मा १५१७-१५२६ सम्म राज्य गरे, र फेरी मुगलों द्वारा पराजित भए, जसले एक नया वंश स्थापित गरे, जुन वंशले यहाँ तीन शताब्दियों सम्म राज्य गर्यो।
यस लेखको प्रमुख अनुच्छेद लेखको लम्बाईका लागि धेरै लामो हुनसक्छ। |
इब्राहिम लोधी | |
---|---|
Sultan of the Lodi dynasty | |
चित्र:Sultan-Ibrahim-Lodhi.jpg | |
शासनकाल | १५१७-१५२६ |
राज्याभिषेक | १५१७, Delhi |
पूर्वाधिकारी | Sikandar Lodi |
उत्तराधिकारी | None |
Burial | Panipat, Haryana |
खानदान | Lodi dynasty |
बाबु | Sikandar Lodi |
इब्राहिमलाई आफ्नो पिता सिकंदर लोधी को मरणोपरान्त गद्दी प्राप्त भयो। तर उनको शासकीय योग्यता आफ्नो पिता समान थिएन। उनले अनेक विद्रोहहरूको सामना गर्नु पर्यो।
राणा सांगा ले आफ्नो साम्राज्य पश्चिम उत्तर प्रदेश सम्म बिस्तार गरे, र आगरा मा हमलाको धमकी दी। पूर्वमा भी विद्रोह शुरु हो गया। इब्राहिमले पुराना एवं वरिष्ठ सेना कमाण्डरहरूलाई आफ्नो वफादार नये वालों से बदल कर दरबारको नावाबहरूलाई पनि असन्तुष्ट बगाएका थिए। त्यसबेला उनले आफ्ना मागिसहरूलाई नै डराउने धमकाउने काम गर्न लागेका थिए। र अंततः अफगानी दरबारीयाहरूले बाबर लाई काबुलबाट भारत माथि आक्रमण गर्नको लागि आमन्त्रित गरे।
इब्राहिमको मृत्यु पानीपतको प्रथम युद्ध मा भयो। बाबर उच्च कोटिको सैनिक एवं आफ्नो लोधी सैनिकहरु हुनु उनको पतनको कारण बन्यो, जबकी उसको सेना धेरै ठुलो थियो।