कुतुब मिनार
From Wikipedia, the free encyclopedia
कुतुब मिनार भारतको नयाँ दिल्लीको महरौलीमा अवस्थित इँटाबाट बनाइएको विश्वको सबैभन्दा ठूलो मिनार र विश्व सम्पदा क्षेत्र हो।[3][4] यसको उचाइ ७२.५ मिटर र व्यास १४.३ मिटर रहेको छ, जुन मासतिर गएर शिखर जस्तो हुने गर्दछ। यो मिनारमा ३७९ वटा भर्याङ रहेका छन्।
छरितो तथ्यहरू कुतुब मिनार, निर्देशाङ्क ...
कुतुब मिनार | |
---|---|
निर्देशाङ्क | २८.५२४३५५°N ७७.१८५२४८°E / 28.524355; 77.185248 |
उचाइ | ७२.५ मिटर (२३८ फिट) |
प्रकार | सांस्कृतिक |
मापदण्ड | ४ |
नामाङ्कित | सन् १९९३ (१७औँ सत्र) |
सन्दर्भ नं. | २३३ |
राष्ट्र | भारत |
महादेश | एसिया |
निर्माण | कुतुबुद्दीन ऐबकद्वारा सन् ११९९ मा सुरु / इल्तुतमिस ज्वाइँद्वारा सन् १२२० मा सम्पन्न[1][2] |
बन्द गर्नुहोस्