टोटनह्याम हट्स्पर फुटबल क्लब
From Wikipedia, the free encyclopedia
टोटनह्याम हट्स्पर फुटबल क्लब एक अङ्ग्रेजी फुटबल क्लब हो । यो क्लब अङ्ग्रेजी प्रिमियर लिगमा खेल्दै आएको छ । यसको वर्तमान स्टेडियम उत्तरी लन्डन अवस्थित व्हाइट हार्ट लेन हो । टोटनह्याम हट्स्पर फुटबल क्लबका कप्तान ह्युगो लोरिस हुन् । यस क्लबको लोकप्रिय उपनाम स्पर्सस हो ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | टोटनह्याम हट्स्पर फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | स्पर्स, द लिलिव्हाइट्स | |||
स्थापना | ५ सेप्टेम्बर १८८२; १४१ वर्ष पहिले (१८८२-०९-05),हटस्पर एफसीका रूपमा | |||
मैदान | टोटनह्याम हट्स्पर स्टेडियम | |||
मैदान क्षमता | ६२,०६२ | |||
मालिक | इएनआइसी अन्तर्राष्ट्रिय लिमिटेड | |||
अध्यक्ष | ड्यानियल लेभी | |||
म्यानेजर | मौरिसियो पोचेततिनो | |||
लिग | प्रिमियर लिग | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
बन्द गर्नुहोस्