फुलह्याम फुटबल क्लब
ईंग्लिश फुटबल क्लब / From Wikipedia, the free encyclopedia
फुलह्याम फुटबल क्लब फुलह्याम, पश्चिमि लन्डन, इङ्गल्याण्डमा आधारित एक पेशेवर सङ्घ फुटबल क्लब हो । यो सन् १८९७ मा स्थापित भएको थियोे र वर्तमानमा प्रिमियर लिग, अंग्रेजी फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्छन् । यो फुटबल लीगमा खेल्न लन्डनको सबैभन्दा पुरानो फुटबल टोली हो ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | फुलह्याम फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द कटेजर्स, द व्हाइट्स, द लिलि व्हाइट्स | |||
स्थापना | १८७९; १४५ वर्ष अघि (१८७९) (as St. Andrews Cricket & Football Club)[1] | |||
मैदान | क्रभेन कटेज | |||
मैदान क्षमता | २५,७०० (बढाइएर ३०,०००)[2] | |||
मालिक | शाहिद खान[3] | |||
अध्यक्ष | शाहिद खान[3] | |||
म्यानेजर | Slaviša Jokanović | |||
लिग | प्रिमियर लिग | |||
२०१७-१८ | च्याम्पियनशिप, २४ मा तेस्रा | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
बन्द गर्नुहोस्