मकली चिहान
From Wikipedia, the free encyclopedia
मकली पर्वत संसारमा सबैभन्दा ठूलो शव विसर्जन स्थल हो जुन ८ किमीको परिधिमा फैलिएको छ । यो लगभग पाकिस्तानको कराची देखि ९८ किमी पूर्वमा रहेको छ । यहाँ लगभग १,२५,००० स्थानीय शासकहरू, सुफी सन्तहरू र अन्यलाई मृत्यु पश्चात गाडिएको ठाउँ हो । यस सम्पदा क्षेत्रलाई थाटाको एतिहासिक धरोहरहरू को नामले सन् १९८१ मा विश्व सम्पदा समितिले सूचिकृत गरेको हो ।[1]
छरितो तथ्यहरू विवरणहरू, स्थान ...
मकली पर्वत,पाकिस्तानको स्थान | |
विवरणहरू | |
---|---|
स्थान | थाटा |
राष्ट्र | पाकिस्तान |
निर्देशाङ्क | २४.७५३५८९°N ६७.८९९७८३°E / 24.753589; 67.899783 |
प्रकार | सुफी |
चिहानहरूको संख्या | 125,000 |
आधिकारिक नाम | मकलीमा रहेको एतिहासिक धरोहरहरू, थाटा |
किसिम | सांस्कृतिक |
मापदण्ड | iii |
नामाङ्कित | १९८१ (५औं शत्र) |
सन्दर्भ क्रम सङ्ख्या | 143 |
राष्ट्र दल | पाकिस्तान |
क्षेत्र | एसिया |
बन्द गर्नुहोस्