![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/13/Lisa_Dahlkvist_SWExUSA_Rio2016_C.jpg/640px-Lisa_Dahlkvist_SWExUSA_Rio2016_C.jpg&w=640&q=50)
लिसा दहल्कभिस्त
From Wikipedia, the free encyclopedia
लिसा कारोलिना भिक्तुरिया दहल्कभिस्त (स्वीडेनी: Lisa Dahlkvist) (जन्म:६ फेब्रुअरी १९८७) एक स्विडेनी व्यावसायिक फुटबल खेलाडी हुन् जो जसले स्विडेनी क्लब एस्किल्स्तुना युनाइतेद दिएफएफ र स्विडेन महिला राष्ट्रिय टोलीका लागि मध्यपङ्क्तिमा खेल्ने गर्छिन्। उनी यस भन्दा अगाडि स्विडेनका क्लबहरू जस्तै उमेओ इल्को, कोपर्बर्ग्स / योहतेबोर्य एफसी , तिरिसा एफएफ , र कोलेफ ओरेब्रु र नर्वेको तपसेरिनको क्लब अभाल्दनेस र फ्रान्सेली डिभिजन १ फिमिनिनको क्लब पेरिस सेन्ट-जर्मेनका लागि खेलेकी थिइन्।[4]
![]() | ||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | लिसा क्यारोलिन भिक्तुरिया दहल्कभिस्त[1] | |||||||||||||||||||||
जन्म मिति | (1987-02-06) ६ फेब्रुअरी १९८७ (उमेर ३७)[2] | |||||||||||||||||||||
जन्म स्थान | स्तोकहोल्म, स्विडेन[3] | |||||||||||||||||||||
उचाइ | १.७३ मिटर [2] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | एस्किल्स्तुना युनाइतेद दिएफएफ | |||||||||||||||||||||
सङ्ख्या | २७ | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
सन् २००३ | आदोल्फब्याग इल्को | |||||||||||||||||||||
सन् २००४ | कार्ल्सलुन्द | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
सन् २००५ | कोलेफ ओरेब्रु | |||||||||||||||||||||
सन् २००६–२००९ | उमेओ इल्को | |||||||||||||||||||||
सन् २०१०–२०११ | कोपर्सबर्ग/योहतेबोर्य फुटबल क्लब | ४२ | (१३) | |||||||||||||||||||
सन् २०१२–२०१४ | तिरिसा एफए | ४४ | (५) | |||||||||||||||||||
सन् २०१४ | अभाल्दनेस | ११ | (०) | |||||||||||||||||||
सन् २०१५ | कोलेफ ओरेब्रु | ९ | (६) | |||||||||||||||||||
सन् २०१५–२०१६ | पेरिस सेन्ट जर्मेन | १७ | (२) | |||||||||||||||||||
सन् २०१६–२०१७ | कोलेफ ओरेब्रु | ३० | (०) | |||||||||||||||||||
सन् १०१८– | एस्किल्स्तुना युनाइतेद दिएफएफ | २८ | (२) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
सन् २००८– | स्विडेन | १३२ | (११) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २५ जुलाई २०१७ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २५ जुलाई २०१७ |
दहल्कभिस्त सन् २००८ मा स्विडेन महिला राष्ट्रिय फुटबल टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय कार्यकालको सुरुवात गरेकी थिइन् र उनले राष्ट्रको लागि १३० भन्दा बढी उपस्थिति जनाइसकेकी छिन्।[5] उनले सन् २०११ र सन् २०१५ फिफा महिला विश्वकप र सन् २०१२ र सन् २०१६ को ओलम्पिकका साथसाथै सन् २००९, सन् २०१३ र सन् २०१४ युएफा महिला च्याम्पियन्स लिगमा स्विडेनको प्रतिनिधित्व गरेकी थिइन्।