वसुदेव
From Wikipedia, the free encyclopedia
भागवत पुराण अनुसार , वसुदेव भगवान विष्णुका आठौ अवतार कृष्ण र उनका दाजु र बहिनी बलराम र सुभद्राका पिता थिए । उनी एक यादव राजकुमार थिए । उनका पिता महान यादव राजा सुरसेना थिए । उनकी बहिनी कुन्तीको विवाह पाण्डुसंग भएको थियो , उनको महाभारतमा महत्त्वपूर्ण भूमिका रहेको छ । वसुदेव