![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f2/Balarama.jpg/640px-Balarama.jpg&w=640&q=50)
बलराम
From Wikipedia, the free encyclopedia
बलराम भगवान श्रीकृष्ण दाजु तथा गोकुलका राजा नन्द र यसोदाका पुत्र हुन्। उनी विष्णुको २४ अवतार मध्ये एक हुन तथा उनलाई शेषावतार पनि भनिन्छ तसर्थ उनी अत्यधिक क्रोधी पनि थिए ।उनले राम अवतारमा लक्ष्मणको अवतार लिएका थिए र कलियुगमा रामानुजाचार्य को रुपमा अवतार लिएका थिए भन्ने हिन्दू धर्मको मान्यता छ।