विजयनगर साम्राज्य
From Wikipedia, the free encyclopedia
विजयनगर साम्राज्य (१३३६-१६४६) मध्यकालीन दक्षिण भारतको एक साम्राज्य थियो। यसका राजाहरूले ३१० वर्ष राज गरे। यसको औपचारिक नाम कर्णाटक साम्राज्य थियो। यस राज्यको १५६५ मा भारी पराजय भएको र राजधानी विजयनगरलाई जलाई दिएएको छ। त्यसको पश्चात क्षीण रूपमा यो र ८० वर्ष चल्यो यसको स्थापना हरिहर र बुक्का नामक दुइ भाइहरूले गरेको थियो । यसको प्रतिद्वन्द्वी मुस्लिम बहमनी सल्तनत थियो ।