उदयपुर १ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

उदयपुर १ (निर्वाचन क्षेत्र)
Remove ads

उदयपुर १ नेपालको उदयपुर जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

छरितो तथ्यहरू उदयपुर १, प्रदेश ...
Remove ads

सम्मिलित क्षेत्रहरू

उदयपुर १ मा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिकात्रियुगा नगरपालिका समेटिएको छ।

प्रदेश सभा खण्डहरू

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • उदयपुर १ (क)
  • उदयपुर १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads