कोइराला परिवार

नेपाली राजनीतिक परिवार From Wikipedia, the free encyclopedia

Remove ads

कोइराला परिवार नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक व्यबस्थाको समयको चर्चित राजनीतिक परिवार हो । यस परिवारका प्राय सबै सदस्यहरू नेपाली काँग्रेस पार्टीसँग आबद्ध थिए । कोइराला परिवार सिन्धुलीको कुशेश्वर दुम्जाका स्थानिय ब्राम्हण जाति हुन् ।

Remove ads

परिवारका सदस्यहरू

पिता: कृष्ण प्रसाद कोइराला

छोराहरू:

  1. मातृकाप्रसाद कोइराला (१९१२-१९९७) पूर्व प्रधानमन्त्री
  2. विश्वेश्वरप्रसाद कोइराला (१९१४-१९८२) पूर्व प्रधानमन्त्री
  3. केशब प्रसाद कोइराला (१९२२-१९७४)
  4. तारिणीप्रसाद कोइराला (१९२३–१९७३) पत्रकार, लेखक
  5. गिरिजा प्रसाद कोइराला (१९२५–२०१०) पूर्व प्रधानमन्त्री

छोरीहरू:

  1. नलिनी कोइराला (उपाध्याय)
  2. इन्दिरा कोइराला (आचार्य)
  3. विजया लक्ष्मी कोइराला (जाकी)
  4. सौरी कोइराला (अर्याल)

तस्वीर सङ्ग्रह

Remove ads

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

१. २०१०का सम्झौता https://rajpatra.dop.gov.np/welcome/book/?ref=437 वेब्याक मेसिन अभिलेखिकरण २०२४-०६-१५ मिति

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads