चारुमती

From Wikipedia, the free encyclopedia

चारुमती
Remove ads

चारुमती मौर्य (ब्राह्मी: 𑀘𑀸 𑀭𑀼𑀼 𑀫𑀓𑀻; कहिलेकाहीं चारुमित्र) सम्राट अशोककी धर्मपुत्री थिइन्। उनको विवाह काठमाडौँमा नेपाली राजकुमार देवपाल क्षत्रियसँग भएको थियो।[]

छरितो तथ्यहरू चारुमती, जीवनसाथी ...

चाबहिलको चारुमती विहार स्थापना गरेको श्रेय उनैलाई दिइन्छ।

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads