जर्ज वासिङ्टन
अमेरिकी राजनेता, (१७८९ देखि १७९७ सम्म) संयुक्त राज्य अमेरिकाको पहिलो राष्ट्रपति From Wikipedia, the free encyclopedia
Remove ads
जर्ज वासिङ्टन (२२ फेब्रुअरी, १७३२ - १४ डिसेम्बर १७९९) अमेरिकाका पहिलो राष्ट्रपति हुन् । उनी १७८९ अप्रिल ३० देखि १७९७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे । उनले अमेरिकी सेनाको नेतृत्व गरेर ब्रिटेनलाई अमेरिकी क्रान्ति (१७७५-१७८३) मा विजय हासिल गरे। उनी स्वतन्त्र थिए, कुनै दलका समर्थक थिएनन् ।
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जनवरी २०१५ मिति देखि यो अवस्थामा रहेको छ। |

Remove ads
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
यो पनि हेर्नुहोस्
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads