स्वतन्त्र राजनीतिज्ञ

From Wikipedia, the free encyclopedia

Remove ads

राजनीतिमा निर्दलीय वा स्वतन्त्र राजनीतिज्ञ कुनै पनि राजनीतिक दलसँग सम्बद्ध नभएको व्यक्तिलाई जनाउने शब्द हो।

प्रथम अमेरिकी राष्ट्रपति  जर्ज वाशिंटन एक स्वतन्त्र राजनीतिज्ञ राष्ट्रपति थिए।

अमेरिका

संयुक्त राज्य अमेरिका

जर्ज वाशिंटन अहिले सम्म एक मात्र स्वतन्त्र निर्वाचित अमेरिकी राष्ट्रपति हुन् । वाशिंटन राजनीतिक दलको बिकासको बिरोध गर्थे ।

एशिया

भारत

स्वतन्त्र उम्मेदवारहरूले आफ्नो व्यक्तिगत अपीलको आधारमा वा कुनै पनि दलभन्दा फरक विचारधाराको प्रचार गर्न चुनाव लड्न सक्छन्। भारतीय संसदमा हाल स्वतन्त्र उम्मेदवारले ६ सिट राखेका छन् ।

नेपाल

स्थानीय तह निर्वाचन, २०७९ मा नेपालमा खासगरी स्थानीय सरकारमा केही स्वतन्त्र राजनीतिज्ञ छन् । काठमाडौंको मेयरमा स्वतन्त्र राजनीतिज्ञ तथा र्‍यापर बलेन शाह भारी मतले विजयी भएका छन् ।[][] त्यस्तै धरानधनगढी जस्ता प्रमुख सहरको मेयरमा हर्क साम्पाङगोपी हमाल पनि निर्वाचित भएका छन् ।.[][]

Remove ads

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads