झापा २ (निर्वाचन क्षेत्र)
From Wikipedia, the free encyclopedia
Remove ads
झापा २ नेपालको झापा जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]
Remove ads
सम्मिलित क्षेत्रहरू
झापा २ संसदीय निर्वाचन क्षेत्रमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको १-९ , कनकाई नगरपालिकाको ८ र ९ र बुद्धशान्ति गाउँपालिकाको १-३ लगायतका वडाहरू समावेश गरिएको छ।
प्रदेश सभा खण्डहरू
कोशी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- झापा २ (क)
- झापा २ (ख)
संसद सदस्य
संसद/संविधान सभा
निर्वाचन परिणाम
प्रतिनिधि सभा निर्वाचन, २०७४
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads