दाङ ३ (निर्वाचन क्षेत्र)
From Wikipedia, the free encyclopedia
Remove ads
दाङ ३ नेपालको दाङ जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]
Remove ads
सम्मिलित क्षेत्रहरू
दाङ ३ मा बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाको १–१५ वडा समेटिएको छ।
प्रदेश सभा खण्डहरू
लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- दाङ ३ (क)
- दाङ ३ (ख)
संसद सदस्य
संसद/संविधान सभा
प्रदेश सभा
निर्वाचन परिणाम
प्रतिनिधि सभा निर्वाचन, २०७९
२०७६ उप-निर्वाचन
३(ख)
प्रतिनिधि सभा निर्वाचन, २०७४
प्रदेश सभा निर्वाचन, २०७४
संविधान सभा निर्वाचन, २०७०
संविधान सभा निर्वाचन, २०६४
आम निर्वाचन २०५६
आम निर्वाचन २०५१
आम निर्वाचन २०४८
Remove ads
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads